बागलुङ्गको गलकोटमा कामना सेवाकोे ९८औं शाखा

  २०७६ भदौ १५ गते १८:५९     विकासन्युज


काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले बागलुङ्ग गलकोट, नगरपालिकावडा नं. ०३ मा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन् ।

कारोबार शुभारम्भ समारोहमा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, बैंकका संचालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.