इटहरी र बिर्तामोडमा सामसङ्ग मोबाइल रिटेलर्स मिट सम्पन्न

  २०७६ भदौ १५ गते १६:००     विकासन्युज


काठमाडौँ । हिम इलेक्ट्रोनिक्स प्रालिले इटहरी र बिर्तामोडमा भदौ ११ गते र भदौ १३ गते सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना गरेको छ ।

रिटेलर्स मिट सामसङ्ग रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइन अपमा आउँदै अपनाउने रणनीति बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.