मंगलबारदेखि भृकुटी मण्डपमा १४ औं नाडा अटो शो (फोटो फिचर)

  २०७६ भदौ ९ गते १९:२९     विकासन्युज

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटी मण्डपमा १४ औं नाडा अटो शो शुरु हुँदैछ । उक्त नाडा अटो शोमा ९५ वटा ब्राण्डका १ सय ६० स्टल रहने छ । भदौ १० गतेदेखि १५ गतेसम्म संचालन हुने गाडीहरूको उक्त कुम्भ मेला ७० हजारले अवलोकन गर्ने आयोजक नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले जानकारी दिएको छ ।

नाडा अटो शोः २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने, मूल्य कति ? 

हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दो, पुग्नै लाग्यो २ खर्ब

सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.