हुण्डाई भेन्युको प्रवद्र्धन योजना सार्वजनिक, ‘टेष्ट ड्राइभ गर्ने ग्राहकलाई डोमेष्टिक होलिडे प्याकेज’

  २०७६ भदौ ८ गते २०:०३     विकासन्युज


काठमाडौँ । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई भेन्यु गाडीको लागी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत हुण्डाई शोरुममा गई टेष्ट ड्राइभ गर्ने ग्राहकहरुले डोमेष्टिक होलिडे प्याकेज जित्न सक्ने छन् । लक्की ड्र अन्तर्गत ३ जोडी यो होलिडे प्याकेजको लागी छानिने छ ।

हुण्डाई भेन्यु लेडिजिटल योजना पनि सार्वजनिक गरेको छ, यसमा सहभागिले हुण्डाई भेन्युसंगको फोटो आफ्नो फेसबुक मार्फत शेयर गरी एक इन्टरनेशनल र एक डोमेष्टिक प्याकेज जित्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.