कृष्ण जन्मअष्टमीमा नवतनधाममा भक्तजनको घुईँचो(फोटो फिचर)

  २०७६ भदौ ८ गते ८:४३     विकासन्युज


काठमाडौ । भक्तपुर स्थित नवतनधाम मन्दिरमा शुक्रबार तामझामका साथ कृष्ण जन्मअष्टमी मनाइएको छ । कृष्ण अष्टमीको अवसर पारेर करिब ५० हजार संख्याका भक्तजनहरुले मन्दिर दर्शन गरेका हुन् । शुक्रबार बिहान ४ बजेदेखी रातको १२ बजेसम्म गर्न मन्दिर दर्शन गरेको मन्दिर संचालक समितिका सदस्य राजकुमार रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.