७२ हजार २ सय ५५ जनाले मागे जति पाए हिमाल दोलखाको आईपीओ

  २०७६ भदौ ५ गते १८:२७     विकासन्युज


काठमाडौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ३० लाख ९३ हजार कित्ता सेयर बाँडफाड गरेको छ ।

हाइड्रो पावर कम्पनीले सय अंकित दरमा ७६ लाख ४७ हजार २ सय १० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

कुल ३१ हजार ५ सय ६० कित्ताको लागि जम्मा ७२ हजार ३ सय ४५ आवेदन गरेका परेका थिए । ती मध्ये भने ७२ हजार २ सय ५५ जनाको आवेदन मात्र सदर भएको थियो ।

धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आवेदन दिने सबैले माग गरे अनुसार सेयर पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.