मन्जुश्री फाइनान्स लिमिटेडको नयाँ बचत खाता

  २०७६ भदौ ५ गते १७:३६     विकासन्युज


काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ ।

न्युनतम मौज्दात रु. ५०००/– मा बचतकर्ताहरुले वार्षिक ८.२५% व्याजदर प्राप्त गर्न सक्ने छन् । जसमा निःशुल्क डेविट कार्डका साथै जुनसुकै एटीएमबाट विना शुल्क रकम झिक्न सकिने छ ।

साथै निःशुल्क चेक बुक, बिना शुल्क बैंक स्टेटमेन्ट जुनसुकै बेला पनि लिन सकिने फाइएनान्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.