भदौ लाग्यो धान रोपाई अझै बाँकी

  २०७६ भदौ २ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपालमा  हालसम्म ९४.४३ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ । नेपालका सात प्रदेशमध्ये सुदूर पश्चिममा १०० प्रतिशत रोपाई सम्पन्न भएको छ ।

भौगोलिक अवस्था अनुसार उच्च पहाडमा ९७.९३ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्ष ९६.४४ प्रतिशत रोपाई सम्म भएको थियो ।

मध्य पहाड गत वर्ष भदौ एक गतेसम्म ९४.१६ प्रतिशत रोपाई सम्पन्न भएको थियो भने हाल ९१.९५ प्रतिशत रोपाई सम्पन्न भएको छ । भने तराईमा ९५.१३ प्रतिशत रोपाई सम्म भएको छ ।

रोपाईको अवस्था :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.