ग्यालेक्सी नोट १०ः उत्पादकत्व र सिर्जनात्मकतामा बृद्धि हुने

  २०७६ साउन ३० गते १८:५१     विकासन्युज

काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० सार्वजनिक गरेको छ ।

प्रीमियम स्मार्टफोहरुको नयाँलाइन, जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पुर्याउने कम्पनीले जनाएको छ ।

ग्यालेक्सीनोट १० संँग सामसङ प्रयोगकर्ताहरुलाई आफूले चाहेको भन्दा बढी गर्न मद्दत गर्ने विश्वास लिइएको सामसङ नेपालका मोबाइल विजिनेश हेड प्रणयरत्न स्थापितले बताए ।

दुईभिन्न साइजमा उपलब्ध शक्तिशाली ग्यालक्सी नोटमा भएको एस पेन, प्रो–ग्रेड क्यामेरा र अन्य टुल्सहरुको साथ उत्पादकत्व र सिर्जनात्मकतामा वृद्धि कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.