सीजी ब्राण्डको स्विजरल्याण्ड र पेरिस भ्रमण

२०७६ साउन २९ गते १३:४९ विकासन्युज


काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड सीजीको तर्फबाट आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट विक्री लक्ष्य पूरा गर्न सफल ३६ जना डिलरहरुलाई बुधबार स्विजरल्याण्ड र पेरिस भ्रमण पठाएको छ ।

त्रिभुवन बिमानस्थलमा सीजीका भिपि तथा सीजी ब्राण्डका सेल्स हेड बाट बधाई तथा विदाई गरियो । एक हप्ताको उक्त टुरमा नेपालभरीका डिलरहरुको सहभागिता रहेको छ ।