‘भक्सवागन एक्सचेञ्ज अफर’ योजना साउन २८ गतेदेखि ३२ गतेसम्म

  २०७६ साउन २९ गते १०:१३     विकासन्युज


काठमाडौँ । भक्सवागन कम्पनीको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले साउन २८ गतेदेखि ३२ गतेसम्म ‘भक्सवागन एक्सचेञ्ज अफर’ योजना सञ्चालन गरेको छ । यो योजना अन्तरगत ग्राहकहरुले भक्सवागनका शो रुमहरुमा पुरानो कार एक्सचेञ्ज गरी नयाँ लिन सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.