भीएस निकेतनमा सिटिजन्सको एटीएम सेवा सञ्चालन

  २०७६ साउन २८ गते १९:२१     विकासन्युज


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवन स्थित भीएस निकेतन स्कूलमा एटीएम सेवा शुरु छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भीएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् ।

उक्त सेवाबाट स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता लाभान्वित बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.