सोमबार सार्वजनिक बिदा

  २०७६ साउन २६ गते १४:२४     विकासन्युज

काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा गर्ने भएको छ । प्रदेश नम्बर २ को सरकारले इस्लाम धर्मावलम्वीहरुको महान पर्व बकरिदको अवसरमा सार्वजनिक विदा गर्ने घोषणा गरेको हो ।

एक अर्काे पर्वप्रतिको सम्मानलाई कायम राख्दै प्रदेश सरकारले यस पर्वको अवसरमा मुलुकमा भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस भनि प्रदेश मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.