बाग्लुङ्गकोे काँठेखोलामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

  २०७६ साउन २२ गते १७:१६     विकासन्युज


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाग्लुङ्ग जिल्लाकोे काँठेखोला गाउँपालिका–२ मा साउन २२ गतेबाट १०० औँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ ।

उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिविश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.