सिजी ब्राण्डका नयाँ फ्रिजहरु बजारमा

  २०७६ साउन १७ गते १७:५३     विकासन्युज


काठमाडौँ । सिजीले हालै विभिन्न किसिमका आकर्षक एवम् नयाँनयाँ मोडलका फ्रिजहरु बजारमा ल्याएको छ ।

जस अन्र्तगत सिङगल डोरमा २५ वटा भन्दा बढी मोडलहरुमा उपलब्ध छन् । यी फ्रिजहरु हेर्दा निकै नै अकर्षक देखिन्छन् । विभिन्न किसिमका फुलबुट्टा र रंगहरुमा उपलब्ध यी फ्रिजहरुमा ५ वर्ष सम्मको वारेण्टी रहेको छ । यी फ्रिजहरुमा पावरफुल कम्प्रेसर, सुपर कुइकआइस, ग्रिप ह्न्डल आदि जस्ता अरुपनि थुप्रै विशेषता रहेका छन् ।

त्यस्तै हालै सिजीले वाटर डिस्पेन्सर सहित नयाँ फ्रिज बजारमा ल्याएको छ । यसमा फ्रिजभित्रको चिसो पानी फ्रिजको ढोका नखोलिकनै पनि लिन सकिने छ । त्यसैगरी अर्को नयाँ साईड बाई साईड र मल्टिडोरयुक्त फ्रिजहरु पनिल्याएको छ । जसमा १० वर्ष सम्मको वारेण्टी पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.