घोराही सिमेन्टको कार्यक्रममा ७१ जनाले गरे रक्तदान

  २०७६ साउन १५ गते १९:११     विकासन्युज

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रीले रेडक्रससँगको सहकार्यमा, थापाथली स्थित ट्रेड टावरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

साउन १४ गते सम्पन्न कार्यक्रममा एक ७१ जनाले रक्तदान गरेका थिए ।

घोराही सिमेन्ट र ट्रेड टावरमा भएको विभिन्न कम्पनीमा कार्यरत कर्मचारीहरुले रक्तलानमा सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.