मौद्रिक नीति सार्वजनिक समारोह यस्तो देखियो(फोटो फिचर)

  २०७६ साउन ८ गते १९:०२     विकासन्युज


काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउन ८ गते आव २०७६/०७७ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । होटल र्याडिशनमा विशेष समारोहका बीच गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरे । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, उद्योगी व्यवसायी र आर्थिक क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.