ग्वार्कोमा निसान र डाटसन गाडीको नयाँ शोरुम उद्घाटन

  २०७६ साउन ५ गते १८:११     विकासन्युज


काठमाडौँ । काठमाडौं उपत्यकाको निसान र डाटसन गाडीको आधिकारिक बिक्रेता कम्पनी मेगा मोटर्सले ग्वार्काेमा नयाँ शोरुम उद्घाटन गरेको छ ।

शोरुमको उद्घाटन निसान र डाटसन गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाले गरेका हुन् ।

शोरुम उद्घाटनको अवसरमा ‘मेगा एक्सचेन्ज अफर’ पनि ल्याइएको कम्पनीले जनाएको छ । यो शोरुम मेगा मोटर्सको काठमाडौं उपत्यकाभित्र दोस्रो आउटलेट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.