चापागाउँमा प्रभु बैंकको शाखा बिस्तार

  २०७६ साउन ५ गते १४:१४     विकासन्युज


काठमाडौँ । प्रभु बैंक लिमिटेडले साउन ५ गतेदेखि ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १० स्थित चापागाउँमा आप्mनो १८८ औं शाखा कार्यालयको रुपमा सञ्चालनमा ल्याएको छ । बैंकको चापागाउँ शाखा कार्यालयको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन उद्घाटन गरेका हुन् ।

बैंकको चापागाउँशाखाकार्यालय समुद्घाटनकार्यक्रममाविभिन्न संघ संस्थाकाप्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवीलगायतठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

चापागाउँ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवम् अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.