नेपाल इन्भेष्टमेण्ट बैंक र जेबिल्स फाइनान्सको एकीकृत कारोबार असार ३० देखि

  २०७६ असार २९ गते ९:०४     विकासन्युज

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र जेबिल्स फाइनान्स लिमिटेडको एकीकृत कारोबार असार ३० गतेदेखि हुने भएको छ ।

असार ६ गते सम्पन्न विशेष साधारण सभाबाट नेपाल इन्भेष्टमेण्टले जेबिल्सलाई एक्वीजिशन गर्ने विशेष प्रस्ताव पारित पारित भएको तथा नेपाल राष्ट बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत एकीकृत कारोबारका लागि पत्र प्राप्त भइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.