गोङ्गबुमा बन्यो सुबिधा सम्पन्न लोत्से मल, पसल किन्दा गाडी उपहार

  २०७६ असार २० गते १७:५९     विकासन्युज

काठमाडौं । काठमाडौंको गोङ्गबु बसपार्क भित्र सुविधा सम्पन्न लोत्से मलको निर्माण भएको छ । एउटै छाना मुनि २ सिनेमा हल, २ ब्याङ्क्वेट हल, रेष्टुरेन्ट/फुड कोर्ट, प्रशस्त पार्किङ्ग सुविधाका साथै विभिन्न मनोरञ्जनका सुविधाहरु भएको यस आधुनिक मल दशँै अगाडि सञ्चालनमा आउने भएको छ ।

अधिकांशपसलहरु बिक्री भैसकेको यस मलमा सीमित ८० वटा पसलमात्र बिक्री हुन बाँकी छन् । पसल किन्दा २७ बर्षको लिज अवधि रहने र ५०%को बैंक फाईनान्सिङको सुविधा रहने छ ।

लोत्से मलमा पसल खरिद गर्दा एउटा आकर्षक अफरको पनि लाभ लिन सकिने छ । बाँकी रहेका ८० वटा पसलखरिद गर्नेहरु मध्यबाट तीन जना भाग्यशाली विजेताहरुलाई बम्पर उपहार स्वरूप सुजुकी कार जित्ने अवसर मिल्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.