ओपोद्वारा एमडब्ल्यूसी शाङघाइ २०१९ मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शित

  २०७६ असार ११ गते १८:३७     विकासन्युज

शाङघाइ, चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शित गरेको छ ।

साथै, ओपो उपकरणका बीच एकआपसमा ३ किलोमिटर सम्मको रेञ्ज विना सेल्यूलर नेटवर्क, वाइफाइ वा ब्ल्यूटूथ– टेक्स्ट, भ्वाइस म्यासेज तथा रियलटाइम भ्वाइस कल्स गर्न सकिने प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि मेशटक प्रविधिपनि पहिलो पटक प्रदर्शित गरिएको कम्पनीले जनाएको छ ।

“ओपो आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट तथा सहजप्रयोग अनुभवप्रदानगर्न, उत्पादनतथाप्रविधिमानवप्रबर्तनकालागि सदैव प्रतिबद्ध छ ।” ओपोका उत्पादनब्यवस्थापककाउ जियाडङले भने, “यूएससी र मेशटक भविस्य लक्षित ओपोका भिजनको एक अंश हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.