लेमनले जित्यो फ्लेम अवार्डस्

  २०७६ असार ११ गते १२:४०     विकासन्युज

काठमाडौँ । लेमन, नेपालको वृहत् एक्टिभेसन एजेन्सीले भारतको मुम्बईमा आयोजित फ्लेम अवार्डस् २०१९ मा विजय प्राप्त गरेको छ । विभिन्न विधाहरुमा ४ स्वर्ण, ३ रजत र ३ कास्य पदक हासिल गरेको हो ।

लेमनका प्रबन्ध निर्देशक उज्ज्वल शाक्यले अवार्ड जित्न सफल भएकोमा खुशी व्यक्त गरे ।

नेपालबाट प्रतिनिधित्व गरेका अन्य २ एजेन्सीहरु आउटरिच नेपालले रजत अवार्ड र क्रेओ कम्युनिकेसन्स प्रालिले रजत अवार्ड जितेको हो ।

यो सम्मान कार्यक्रमको आयोजना रुरल मार्केटिङ अफ एशोसियशनले जुन २१ मा मुम्बई स्थित ताज सान्ताक्रुजमा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.