सपोर्ट माइक्रोफाइनान्सको सिइओमा कुलमणि तिम्सिना

  २०७६ असार १० गते १३:४०     विकासन्युज


काठमाडौँ । केन्द्रीय कार्यालय इटहरीमा रहेको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा कुलमणि तिम्सिना नियुक्त भएका छन् ।

संस्था सञ्चालक समितिको असार ८ गते बसेको बैठकले असार ९ गतेदेखि लागु हुने गरी तिम्सिनालाई सिइओ नियुक्त गर्ने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.