एनएमबी र ओमलाई मर्जरमा जान राष्ट्र बैंकको सहमति

  २०७६ असार ९ गते १४:०८     विकासन्युज


काठमाडौँ । एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंकले सहमति प्रदान गरेको छ ।

राष्ट्र बैंकको असार ८ गतेको पत्रबाट सहमति प्राप्त भएको कम्पनी सचिव प्रमोदकुमार दाहालले जनाएका छन् ।

 

यो समाचार पनि पढ्नुहोस्

एनएमबि र ओम २ महिनाभित्र मर्ज भइसक्ने, डीडीएअघि ओमका शेयरधनीलाई १२ प्रतिशत बोनस

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.