शिवम् सिमेन्टमा १६ जनालाई जागिर खुल्यो, हेड सेल्स एण्ड मार्केटिङदेखि एकाउन्ट अफिसरसम्मलाई अवसर

  २०७६ असार ४ गते ८:३८     विकासन्युज

काठमाडौँ । शिवम् सिमन्टमा १६ जनालाई जागिर खुलेको छ ।

कम्पनीले हेड अफ सेल्स एण्ड मार्केटिङ १ जना, बिजनेश डेभलपमेन्ट म्यानेजर १ जना, हेड अफ च्यानल सेल्स १ जना, विलो द लाइन म्यानेजर १ जना, हेड अफ प्रोजेक्ट सेल्स १ जना, एरिया सेल्स म्यानेजर ३ जना, सेल्स अफिसर ६ जना र एकाउण्ट अफिसर २ जनाको लागि आवेदन माग गरेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले असार १३ गतेसम्म आवेदन दिनु पर्ने कम्पनीद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.