होटल हायात अनिश्चितकालका लागि बन्द

  २०७६ असार २ गते १७:४६     विकासन्युज

काठमाडौं। होटल हायत अनिस्चितकालको लागि बन्द भएको छ। मजदुर आन्दोलनको कारण देखाउँदै होटल हायत व्यवस्थापना समुहले अनिश्चितकालका लागि होटल बन्द गरेको हो।

सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सलाई पत्र लेख्दै हयातले बन्द भएको जानकारी गराएको हो।

होटलमा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द गर्न बाध्य भएको नेप्सेलाई लेखेको पत्रमा उल्लेख छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.