भायनेटको नयाँ शाखा अब ईटहरीमा

  २०७६ जेठ २९ गते १६:०३     विकासन्युज

काठमाडौँ । इन्टरनेट र टिभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले जेठ २९ गते आफ्नो नयाँशाखा ईटहरीमा संचालन गरेको छ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४ औं शाखा नमुना चोक, ईटहरीमा खोलेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.