भायनेटको नयाँ शाखा अब ईटहरीमा

२०७६ जेठ २९ गते १६:०३ विकासन्युज

काठमाडौँ । इन्टरनेट र टिभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले जेठ २९ गते आफ्नो नयाँशाखा ईटहरीमा संचालन गरेको छ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४ औं शाखा नमुना चोक, ईटहरीमा खोलेको जनाएको छ ।