यूनिभर्सल पावरको अध्यक्षमा प्रभुलाल अधिकारी, प्रबन्ध सञ्चालकमा खड्का

  २०७६ जेठ २७ गते १५:४३     विकासन्युज

काठमाडौं । यूनिभर्सल पावर कम्पनीको अध्यक्षमा प्रभुलाल अधिकारी चयन भएका छन् । कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक अधिकारीलाई कम्पनीको अध्यक्ष पदमा सर्वसहमत चयन गरेको हो ।

साथै, नवनियुक्त अध्यक्ष अधिकारीको प्रस्तावमा सञ्चालक भोजकुमार खड्कालाई कम्पनीको प्रबन्ध सञ्चालकमा सर्वसहमत चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.