धनुषाको ढल्केबरमा सिभिल बैंकको ७६ औं शाखा बिस्तार

  २०७६ जेठ २६ गते १६:०२     विकासन्युज

काठमाडौँ । सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिथिलानगरपालिकाका मेयर हरिनारायण महतोले गरेका हुन् ।

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

ढल्केबर शाखासहित बैंकको कुल शाखा संख्या ७६ पुगेकोेपनि बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.