ताप्लेजुङको मेरिङदेनमा एनसीसी बैंकको नयाँ शाखा

  २०७६ जेठ २४ गते १८:०६     विकासन्युज


काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँ पालिका, वडा नं. २ सानथाक्रामा विहीबारदेखि नयाँ शाखा संचालनमा ल्याएको छ ।

मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.