आइसीसी क्रिकेट वल्र्ड कपको अवसरमा एलजीको आकर्षक अफर, टीभी किन्दा ४५ प्रतिशत ‘क्यास ब्याक’

  २०७६ जेठ २१ गते १३:३४     विकासन्युज


काठमाडौँ । आइसीसी क्रिकेट वल्र्ड कपलाई लक्षित गरी एलजीले आकर्षक क्यास ब्याक अफर ल्याएको छ । यो अफर अन्तरगत कुनैपनि एलजी टीभी खरिदमा ४५ प्रतिशत सम्म क्यास ब्याक पाइने कम्पनीले जनाएको छ । यो योजना जेठ २१ गतेदेखि सीमित अवधिको लागि लागु हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.