सांसदलाई ६ करोड, राष्ट्रिय सभाका सदस्यको पनि भूमिका

  २०७६ जेठ १५ गते १७:५८     विकासन्युज

काठमाडौं । स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमले निरन्तरता पाएको छ । चालु आर्थिक बर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड विनियोजन गरिएको त्यस्तो रकम अब ६ करोड पुगेको छ । त्यसका लागि सरकारले ९ अर्ब ९० करोड रुपैंयाँ विनियोजन गरेको छ ।

अब कार्यबिधी संसोधन गरेर राष्ट्रिय सभाका सदस्यहरुको समेत भूमिका थपिनेछ । एक भन्दा बढी निर्वाचन क्षेत्र भएका क्षेत्रहरुमा संयुक्त रुपमा कार्यक्रम ल्याउन सक्ने व्यवस्था पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.