‘एक विद्यालय एक प्रशिक्षक’लाई ५ अर्ब बजेट

  २०७६ जेठ १५ गते १७:४४     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत “एक विद्यालय एक प्रशिक्षक” लाई ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा नयाँ बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.