रेल, पानी जहाज र सडकमा १ खर्ब ६३ अर्ब ५२ करोड

  २०७६ जेठ १५ गते १७:४३     विकासन्युज

काठमाडौं । सरकारले रेल, पानी जहाज र सडक पूर्वाधारको विकासका लागि १ खर्ब ६३ करोड ५२ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको संयुक्त सदनमा पेश गरेको बजेत अनुसार सरकारले रेलमार्ग, पानी जहाज र सडक पूर्वाधारका लागि सो मात्रामा बजेट विनियोजन गरेको हो ।

जसमा रेल, मोनो रेल र मेट्रो रेलका लागि रेल, पानी जहाज, सडक पूर्वाधारका लागि ७ अर्ब ७० करोड रुपैंयाँ उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.