बाह्रौ गणतन्त्र दिवस तश्विरमा यस्तो देखियो(फोटो फिचर)

  २०७६ जेठ १५ गते १३:०१     विकासन्युज

काठमाडौँ । जेठ १५ गते १२ औं गणतन्त्र दिवस संघीय राजधानी काठमाडौं सहित देशका विभिन्न स्थानमा प्रभातफेरि, अन्तरक्रिया, खेलकुद जस्ता कार्यक्रम गरी मनाइदै छ । केही तश्विरमा हेरौँ गणतन्त्र दिवसको झलक:
तश्विरः रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.