सिरहा र सर्लाहीमा नेपाल बङ्गलादेश बैंकको शाखा बिस्तार

  २०७६ जेठ १० गते १७:२२     विकासन्युज

काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो थप दुई शाखा संचालनमा ल्याएको छ । जेठ ७ गतेदेखि सिराहा जिल्लाको मिर्चैया र सर्लाही जिल्लाको मलङ्गवा शाखा कार्यालय सञ्चालन गरेको हो । उक्त शाखाहरुकोे उद्घाटन सम्बन्धितनगरपालिकाका उच्च पदाधिकारीहरु तथा बैंकका संचालक ईन्द्रबहादुर थापाले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.