शुक्रबार सुन एक्कासी प्रतितोला ५ सय रुपैयाँले वृद्धि

  २०७६ जेठ १० गते ११:०१     विकासन्युज

काठमाडौं । शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


बिहीबार प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन शुक्रबार प्रतितोला ५ सय रुपैयाँ बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी बिहीबारको तुलनामा १० रुपैयाँ बढेर ७ सय १० रुपैयाँमा बिक्री भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.