एभरेष्ट इन्स्योरेन्सका ग्राहकलाई ह्याम्स हस्पिटलमा १० प्रतिशत छुट

  २०७६ जेठ ९ गते १५:५३     विकासन्युज


काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोज सिंह भण्डारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट कुनैपनि किसिमको बीमा लेख लिएका वीमितले काठमाडौँ धुम्बराही स्थीत ह्याम्स हस्पिटलमा उपचार गराउँदा १०% सम्म छुट पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.