सोमबार एक्कासी ५ सयले घट्यो सुन, प्रतितोला ५९ हजार ५ सयमा कारोबार

  २०७६ जेठ ६ गते ११:०२     विकासन्युज

काठमाडौं । सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले कारोबार भईरहेको छ । आइतबार प्रतितोला ६० हजारमा बिक्री भएको सुन साताको दास्रो दिन ५९ हजार ५ सयमा कारोबार भईरहेको छ ।


त्यस्तै सोमबार तेजावी सुन प्रतितोला ५९ हजार २ सयमा कारोबार भईरहेको छ । आइतबार ५९ हजार ७ सय कारोबार भएको सुन ५ सय रुपैयाँ घटेर सो मूल्य बिक्री भईरहेको छ । भने चाँदी प्रतितोला ५ रुपैयाँ घटेर सोमबार ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.