रिलायन्स फाइनान्सका संचालक शाक्यले दिए राजीनामा, आजैदेखि लागू

  २०७६ जेठ ५ गते १९:२१     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडका स्वतन्त्र संचालक वसन्तबहादुर शाक्यले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

संचालक शाक्यको राजिनामालाई संस्थाले  जेठ ५ गते(आज)देखि लागू हुने गरी स्वीकृत गरेको छ ।

संचालक शाक्यले गत वैशाख ९ गते देखी नै लागू हुने गरी राजीनामा दिएका थिए ।

तर आइतबार मात्रै बसेको संस्थाको संचालक समितिले आजैदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.