मेक्सम खाती र मेलिना राईको ‘तिम्रो रुपैको जादु’ भिडियाे सहित सार्वजनिक

  २०७६ जेठ २ गते १३:४१     विकासन्युज

काठमाडौं । मेलिना राई र मेक्सम खातीको नयाँ गीत ‘तिम्रो रुपैको जादु’ भिडियो सहित सार्वजनिक भएको छ । उक्त गीतको लय कुमार पौडेलको रहेको छ भने संगीत् नरेश खातीको हो ।

उक्त गीत शिशिर खातीको निर्देशनमा नरेश खातीले उत्पादन गरेका हुन् । कमल सौरागको संगीत संयोज रहेको म्युजिक भिडियोमा मेक्सम खातीकाे साथमा स्नेहा पौडेललाई देख्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.