इडिभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

  २०७६ वैशाख २३ गते १६:२८     विकासन्युज

काठमाडौं । इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१८)मा भरेको इडिभीको नतिजा मंगलबार राती १२ बजेदेखि हेर्न सकिने छ । सो नतिजा हेर्नका लागि अनिवार्य रुपमा इडिभी भर्दा पाइने कन्फर्मेशन नम्बर चाहिने छ ।

इडिभी परेको र नपरेको थाहा पाउनका लागि www.dvlottery.state.gov  काे प्रयाेग गरेर हेर्न सकिन्छ । हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.