आँचल शर्मा र सागर लम्साल (बले) को ‘मायाँ पिरती’ सार्वजनिक (भिडियाे सहित)

  २०७६ वैशाख २२ गते १७:५५     विकासन्युज

काठमाडौं । आँचल शर्मा र सागर लम्सालको नयाँ गीत ‘मायाँ पिरती’ सार्वजनिक भएको छ । तिलक बस्नेत र मोलिशा आलेमगरको स्वरमा रहेको ‘मायाँ पिरती’ को संगीत तथा रचना तिलक बस्नेत कै रहेको छ ।

म्युजिक भिडियोको साथमा चर्चित टेलि शिरियल भद्रगोलका पात्र सागर लम्साल (बले) र नायिका आँचल शर्मा तथा सुनिल तामाङ्गको अभिनय रहेको छ । भिडियोको ग्राफी अर्जुन तिवारीले गरेका हुन् , भने भिडियो इडिट्ट सुप्रिम पराजुलीको रहेको थियो । नेपालको म्युजिक क्षेत्र तथा पुराएको प्रभावको सकारात्मक रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.