सिमेन्ट उद्योगलाई सरकारले टेको दियो, अब निर्यात थालिने

  २०७६ वैशाख २० गते १६:५५     विकासन्युज

काठमाडौं । सरकारले सिमेन्ट उद्योगलाई निर्यात मुलक उद्योगको रुपमा विकास गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्र्रस्तुत गर्दै सिमेन्ट उद्योगको प्रवद्र्धन र निकासी वृद्धिमा सरकारले विशेष नीति लिने बताएकी हुन् ।

सिमेन्ट उद्योगमा निजी क्षेत्रको लगानी वृद्धि भईरहेको र यो उद्योग आत्मनिर्भर उद्योगको रुपमा विकास भईरहेको अवस्थामा सरकारले यस उद्योगलाई थप टेको दिदै निर्यात मुलक उद्योगको रुपमा विकास गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.