२०७६ वैशाख २० गते १५:०८ विकासन्युज
काठमाडौँ । चर्चित लोक गायिका बिमाकुमारी दुरा अति मार्मिक गीत “पातिले बारेको घर’ मार्मिक गीत लिएर बजारमा आएको छिन। यस गीतमा दुर्गा बिरही र बिमा कुमारीको आवाजमा रहेको सो गीत रहेको छ । धेरै समय पछी संगीत क्षेत्रमा फर्केकी बिमा मिडियामा आएर यस्तो कुराकानी गरिरहेकी छिन्र।
पहिले र अहिलेको संगीत क्षेत्रमा भएको फरकबारे पनि उनले यसरी विश्लेषण गरेकी छिन उनलाई दुख र समस्यामा पर्दा कोहिबाट पनि मद्दत नपाएको उनले दुख ब्यक्त गरेकी छिन्र । एक्लै भ्एको अवस्थामा मद्दत नपाएको तर त्यो बेला उनलाई कसैले पनि सपोर्ट नगरेको उनले बताउँ छिन् । सरकारको पनि ध्यानाकर्षण होस् भन्ने धारणामा ‘अन्त्यमा नेपाली गीत संगीतलाई माया गर्दिनु साथै यस क्षेत्रमा सरकारको पनि ध्यान रहोस भन्ने सन्देश दिईएको छिन्र।
भिडियाे हेर्नका लागि तल क्विलक गर्नहोस
Copyright © 2025 Bikash Media Pvt. Ltd.