सिभिल बैंकका ग्राहकलाई ब्लू क्रस र मेडीसिटी हस्पिटलमा विशेष छुट

  २०७६ वैशाख १९ गते १८:१२     विकासन्युज

काठमाडौँ । सिभिल बैंक लिमिटेडले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलसंग सम्झौता गरेको छ । ब्लू क्रस हस्पिटलसंग बैशाख १७ गते मंगलवार र मेडीसिटी हस्पिटलसंग बैशाख १९ गते सम्झौता भएको हो ।

सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलको तर्पmबाट ब्यवस्थापन समितिका सदस्य सचिव रजतकृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलको तर्पmबाट महाप्रबन्धक बिजय रिमालले छुट्टाछुट्टै कार्यक्रमका बीच हस्ताक्षर गरे ।

अब सिभिल बैंकका ग्राहकहरुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.