यस्तो देखियो अन्तर्राष्ट्रिय मजदुर दिवस(फोटो फिचर)

  २०७६ वैशाख १८ गते १९:००     विकासन्युज

काठमाडौँ । १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस बुधबार देशभरी नै विभिन्न कार्यक्रमका साथ मनाइएको छ । काठमाडौँमा संयुक्त ट्रेड युनियन केन्द्रले संयुक्त रुपमा मजदुर दिवस मनााएको छ ।

संयुक्त मजदुर दिवस समारोहमा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड, उपप्रधान तथा संघीय समाजवादी फोरमका संयोजक उपेन्द्र यादव, नेपाली काँग्रेसका महामन्त्री बिमलेन्द्र निधी लगायतका नेताहरुले संबोधन गरेका थिए । संघीय राजधानी काठमाडौँ सहित बुटवल, वीरगञ्ज, भरतपुर लगायत देशका प्रमुख शहरहरुमा पनि मजदुर दिवस मनाइएको छ ।

देशका प्रमुख शहरमा मनाइएको मजदुर दिवस र मजदुर दिवस कै दिन पनि श्रममा खटेका मजदुरका केही तश्वीर यहाँ समेटिएको छः (तश्वीरः रासस)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.