एकै दिन ४ सयले बढ्यो सुन, प्रतितोला ५९ हजार ६ सयमा कारोबार

  २०७६ वैशाख १२ गते ११:०५     विकासन्युज

काठमाडौं । बिहिबार सुन एक्कासी ४ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ५९ हजार २ सय रुपैयाँले कारोबार भएको सुन बिहिबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँले विक्री वितरण भईरहेको छ ।


त्यस्तै तेजावी सुन बुधबारको तुलनामा प्रतितोला ४ बढेर बिहिबार प्रतितोला ५९ हजार ३ सयमा कारोबार भईरहेको छ । भने चाँदी ५ रुपैयाँ बढेर ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.