बुधबार सुन प्रतितोला ५९ हजार २ सयमा कारोबार हुँदै

  २०७६ वैशाख ११ गते १०:५९     विकासन्युज

काठमाडौं । मंगलबारको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


साताको चौथो दिन तेजावी सुन प्रतितोला १ सय घटेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला मंगलबारको तुलनामा १० रुपैयाँ घटेर ७२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.